विजेश्वरीबाट जुवा खेलिरहेको आरोपमा चार जना पक्राउ, नगदसहित ६ बुक तास बरामद

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ स्थित विजेश्वरीबाट जुवा खेलिरहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले साउन २८ गते दिउँसो ३:३० बजे एक घरको डेरा कोठामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उक्त कोठाबाट ६ बुक तास, नेपाली रुपैयाँ एक लाख ७१ हजार ११५ र भारतीय रुपैयाँ १४ हजार […]