जोन्टा इन्टरनेसनल सञ्चालकमा सृजना राणा निर्वाचित, पहिलो नेपाली

२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय संस्था जोन्टा इन्टरनेसनल सञ्चालक समिति ९बोर्ड अफ डाइरेक्टर्स० मा सृजना राणा निर्वाचित भएकी छिन् । विश्वभरि महिला तथा किशोरीहरूको हकअधिकार, समानता र नेतृत्व विकासका लागि कार्यरत संस्था जोन्टाको बोर्ड अफ डाइरेक्टर्समा …