सिंहदरबार वैद्यखानाको उत्पादन ठप्प, घाम तापेर दिन बिताउँछन् कर्मचारी

हेटौंडा कपडा कारखाना, विराटनगरको जुटमिल सरकारले फेरि चलाउने बहस चलिरहेका बेला जनतालाई अति आवश्यकीय सेवा दिने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाले सम्पूर्ण उत्पादन ठप्प गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैद्यखानाको हातामा पुगेर पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता जनाएको तीन महिना नबित्दै वैद्यखाना धराशायी बनेको हो । वैद्यखानालाई नजिकबाट नियाल्नेहरू निरन्तरको राजनीतिक हस्तक्षेप, सञ्चालक समितिमा गैर व्यवसायिक […]

सम्बन्धित सामग्री

सिंहदरबार वैद्यखाना धरासायी बन्नुको कारण विकास समिति

काठमाडौं – बिगत ६/७ महिनादेखि बोर्ड बिहीन अवस्थामा रहेको सिंहदरबार वैद्यखानाको अवस्थामा अझै सुधार हुन सकेको छैन। केही कर्मचारी भए पनि काम केही हुन नसकेको कार्यकारी निर्देशक बासुदेव उपाध्यायको भनाइ छ। औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थका लागि सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने हुन्छ। यसमा आधिकारिक रुपमा बोलपत्र टेण्डर मागिएको २/३ वर्ष भइसकेको छ। पुरानो […]

तीन थरि च्यवनप्रासबाट फेरि जुरमुराउँदै सिंहदरबार वैद्यखाना

काठमाडौं । राज्यले व्यापार गर्न हुन्छ हुन्न भन्ने बहस एकातिर चलिरहेको छ भने अर्कातिर जनताका अत्यावश्यकीय सेवा सुविधा दिने कल्याणकारी निकाय झन्झन् विस्तार गरिनुपर्ने आवाज उठेको छ । राजनीतिक बलमिच्याइँको अखडा बनाइँदा सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना पछिल्लो समय बौरिने प्रयास त थालेको छ । तर कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलित छन् । कुनै […]

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि कार्यदल गठन

काठमाडौँ – सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहनुभएको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले जानकारी दिए । समितिबाट औषधि उत्पादन […]

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा. विनोद साह, डा. हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहेको निमित्त कार्यकारी निर्देशक डा. श्यामबाबु यादवले राससलाई जानकारी दिए । समितिबाट औषधि […]

सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ।...

सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब

काठमाण्डाै - चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।   धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आएर हाजिर गरेर फर्कने गरेकामा गएकाे शुक्रवारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् । ...

सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि...

काठमाण्डौ - चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले २०७८ साल साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।  तलब नपाएपछि डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको क...

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न तलब

चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी

१५० प्रकारका औषधि उत्पादन गर्ने  सिंहदरबार वैद्यखाना ११ थरीमा सीमित

काठमाडौं । ललितपुरकी जानकी शाक्य बुधबार बिहान सिंहदरबार वैद्यखानाअगाडि बिक्री काउन्टर खुल्ने समय पर्खेर बसेकी थिइन् । वैद्यखानाका कर्मचारी आएपछि उनले औषधिको पर्चा देखाइन्, तर कविराज आदित्य ठाकुरले औषधि सकिएको भन्दै अन्तबाट किन्न भनेर फर्काइदिए । मिर्गौलाको पत्थरीका कारण उनले लामो समयदेखि वैद्यखानाको आयुर्वेदिक औषधि सेवन गर्दै आएकी थिइन् । केही महिनायता सिंहदरबार वैद्यखाना पुग्ने करिब ७० प्रतिशतभन्दा […]