काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा. विनोद साह, डा. हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहेको निमित्त कार्यकारी निर्देशक डा. श्यामबाबु यादवले राससलाई जानकारी दिए । समितिबाट औषधि […]