काठमाडौं – बिगत ६/७ महिनादेखि बोर्ड बिहीन अवस्थामा रहेको सिंहदरबार वैद्यखानाको अवस्थामा अझै सुधार हुन सकेको छैन। केही कर्मचारी भए पनि काम केही हुन नसकेको कार्यकारी निर्देशक बासुदेव उपाध्यायको भनाइ छ। औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थका लागि सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने हुन्छ। यसमा आधिकारिक रुपमा बोलपत्र टेण्डर मागिएको २/३ वर्ष भइसकेको छ। पुरानो […]