काठमाडौं । राज्यले व्यापार गर्न हुन्छ हुन्न भन्ने बहस एकातिर चलिरहेको छ भने अर्कातिर जनताका अत्यावश्यकीय सेवा सुविधा दिने कल्याणकारी निकाय झन्झन् विस्तार गरिनुपर्ने आवाज उठेको छ । राजनीतिक बलमिच्याइँको अखडा बनाइँदा सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना पछिल्लो समय बौरिने प्रयास त थालेको छ । तर कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलित छन् । कुनै […]