पाकिस्तानी सेनाले १९७१ मा बंगलादेशमा नरसंहार गरेको प्रस्ताव अमेरिकी सदनमा

शुक्रबार अमेरिकी तल्लो सदन प्रतिनिधिसभामा पेश भएको प्रस्तावमा पाकिस्तानी सशस्त्र सेनाले सन् १९७१ मा बंगलादेशमा रहेका जातीय बङ्गाली र हिन्दुहरूमाथि नरसंहार गरेको उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी

गाजास्ट्रिपको रफाहमा इजरायली सैन्य कारबाहीले नरसंहार निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप

२८ असोज, काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ । स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको […]

गाजा क्षेत्रमा इजरायलको भीषण हमलालाई इरानले भन्यो नरसंहार

इरानका राष्ट्रपति इब्राहिम रईसीले इजरायलको आक्रमणलाई ‘नरसंहार’ भनेका छन् ।

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन : महासचिव गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।'मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन', उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने । 'आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैन', उनले भने ।युनाइटेड किंगडम जति

युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडेनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् । अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले […]

अमेरिकी राष्ट्रपतिले रुसी आक्रमणलाई पहिलो पटक भने ‘नरसंहार’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी राज्य आयोवामा आयोजित एक कार्यक्रममा युक्रेनमा रुसले गरेको आक्रमणलाई ‘नरसंहार’ भनेका छन् । पहिलो पटक रुसी आक्रमणलाई अमेरिकाले ‘नरसंहार’ भनेको छ। यसअघि पनि अमेरिकाले यस्ता शब्दबाट बच्न खोजेको थियो । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको नरसंहारको बयानमा आफ्नो टिप्पणी जारी गर्‍यो। यसमा बाइडेनले भने, ‘हो, मैले यसलाई नरसंहार भनें । […]

युक्रेनमा रुसले गरिरहेको हमलालाई बाइडनले भने ‘नरसंहार’

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् । अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका […]

रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार गरेकाे बताएका हुन् । अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै बाइडेनले रुसले युक्रेनमा नरसंहार गरेको सप्रमाण भेटिएको भन्दै पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको दायरामा ल्याउने […]

नामिबियामा आदिवासीहरूको नरसंहार गरेको जर्मनीले गर्‍यो स्वीकार

जर्मनीले ईसाको बीसौं शताब्दीको आरम्भमा नामिबियामा आफ्ना सैनिकहरूले आदिवासीहरूको नरसंहार गरेको शुक्रवार औपचारिक रूपमा स्वीकार गरेको छ ।    हेरेरो र नामा जातिका मानिसलाई जर्मन सैनिकहरूले नरसंहार गरेका थिए ।  जर्मनीका परराष्ट्रमन्त्री हाइको मासले एक बयान जारी गरेर जर्मनीका कारण आदिवासीहरूले भोग्नुपरेको अपरिमेय पीडाको पहिचान गरेको बताए । पीडित समुदायका लागि १ अर्ब १० करोड युरो पनि जर्मनीले उपलब्ध गराउने बताइएको छ । क्षतिपूर्तिका लागि दायर गरिने मुद्दाको शुल्क यसबाट नकाटिने पनि परराष्ट्र मन्त्रालयले ...