इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप

२८ असोज, काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ । स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको […]

सम्बन्धित सामग्री

युद्ध अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौं – राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सैनिकले कब्जा गरेको क्षेत्रमा भएको युद्ध अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्। रुसी सैनिकले युक्रेनको राजधानी नजिकको बुचासहितका क्षेत्रमा ‘नरसंहार’ तथा युद्ध अपराध गरेको आरोप युक्रेनले लगाएको छ। युक्रेनी नागरिकलाई हरेक राति गर्दै आएको आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले सोमबार अबेर राति अत्याचारका आरोपितको पहिचानका […]

‘नरसंहार’का बाबजुद रुससँग वार्ता जारी रहन्छ – युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]