अमेरिकी राष्ट्रपतिले रुसी आक्रमणलाई पहिलो पटक भने ‘नरसंहार’

  अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी राज्य आयोवामा आयोजित एक कार्यक्रममा युक्रेनमा रुसले गरेको आक्रमणलाई ‘नरसंहार’ भनेका छन् । पहिलो पटक रुसी आक्रमणलाई अमेरिकाले ‘नरसंहार’ भनेको छ। यसअघि पनि अमेरिकाले यस्ता शब्दबाट बच्न खोजेको थियो । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको नरसंहारको बयानमा आफ्नो टिप्पणी जारी गर्‍यो। यसमा बाइडेनले भने, ‘हो, मैले यसलाई नरसंहार भनें । […]