युक्रेनमा रुसले गरिरहेको हमलालाई बाइडनले भने ‘नरसंहार’

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् । अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका […]

सम्बन्धित सामग्री

युक्रेनमा रुसले गर्यो ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनका संवेदनशील पूर्वाधारलाई निशाना बनाएर ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ।  रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको बीबीसीले जनाएको छ। रुसको रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यमा प्रहार भएको दाबी गरेको छ। रुसको क्षेप्यास्त्र प्रहारबाट धेरै स्थानमा बिजुली र पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार राजधानी किभका ८० प्रतिशत बासि

युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणलाई लिएर चीन र भारतले के भने ?

चीनले युक्रेनमा भइरहेको हिंसा चाँडै कम हुने आशा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताले युक्रेनमा रुसी मिसाइल आक्रमणको बारेमा प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन् ।चीन रुसको परम्परागत सहयोगी हो तर उसले रुसको आक्रमणलाई भने समर्थन गर्दैन । यता रुसी हमलापछि युक्रेनमा बढ्दो द्वन्द्वबारे सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘युक्रेनमा बढ्दो द्वन्द्व, जसमा पूर्वाधार र जनताको हत्या भइरहेको छ, त्यसप्रति भारत गहिरो रुपमा चिन्ति

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

युक्रेनमा रुसले फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसले आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा...

विश्व बैंकले घटायो यस वर्षको विश्वव्यापी वृद्धि प्रक्षेपण

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपण घटाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ

युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडेनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् । अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले […]

अस्कर अवार्डमा सेलिब्रेटीले यसरी देखाए युक्रेनप्रति ऐक्यबद्धता

अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता–अभिनेतृले युक्रेनको समर्थनमा आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सन्दर्भमा अस्कर अवार्ड समारोहमा ३० सेकेण्ड मौनधारण गरिएको थियो । यस्तै युक्रेनका लागि सहयोगका लागि अपिल पनि भयो । नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा सहभागी हुन आएका विभिन्न कलाकारले युक्रेनको समर्थनमा रिबन समेत […]

के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?

एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्। सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त हुने गरी भएको विस्फोटन थर्मोबेरिक अस्त्रका कारण भएको आरोप छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। रुसले धेरै ठाउँमा प्रतिबन्धित क्लस्टर बमको पनि प्रयोग गरेको […]

युक्रेनमा रुसले गरेको युद्धको अदालत आइसीसीले अनुसन्धान गर्ने

काठमाडौं । युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधका विषायमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अनुसन्धान गर्ने भएको छ । आइसीसीका प्रमुख अभियोजक करिम खानले फेबु्रअरी २४ देखि युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको भन्दै त्यस सम्बन्धमा अनुसन्धान गर्नेे बताउनुभएको हो । बेलायत र अन्य ३८ राष्ट्रले रुसले युद्ध अपराध […]

युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध

युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न तनाव कम गर्न शान्तिपूर्ण वार्ताको माध्यम अपनाउन नेपालले आग्रह गरेको हो।...

यस्तो छ युक्रेनमा रुसले अहिले गरेको आक्रमणको भन्दै फैलाइएका फोटोको वास्तविकता

काठमाण्डाै - युक्रेनमा रुसले आक्रमण  गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले केही दिनयता त्यसम्बन्धी  सामग्री सेयर गरेका छन्।  सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा युक्रेनमा जारी युद्धका भन्दै विभिन्न फोटोहरु  सेयर भइरहेका छन्।   फेसबुकमा सेयर गरिएका ती फोटोमध्ये एक क्षत विक्षत अवस्थामा रहेको एउटा चोक देखाइएको छ । त्यस्तै अर्को फोटोमा एउटा घरको भग्नावशेषमा एक बच्चा उभिरहेको देखिन्छ । तेस्रो फोटोमा  युद्धमा प्रयोग हुने बख्तरबन्द गाडि देखिएको छ। यसैगरी ट्वीटरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर ...