के सरकारले ओलीका पछाडि सुराकी खटाएकै हो ?

आफनो पछाडि सुराकी खटाएको आरोप लगाएपछि सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले त्यसको खण्डन गरेका छन् । सञ्चारमन्त्री समेत रहेका कार्कीले सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएका छन् । शुक्रबार मन्त्रिपरिषद्का ...

सम्बन्धित सामग्री

मधेश सरकारको सुराकी खर्च खारेज

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले सुराकी खर्चबापत मासिक ठूलो रकम खर्च गरिरहेको थियो । सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेश प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको छ ।

सुराकीको नाममा रकम लिने दिन सकिए

काठमाडौं । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनको नाममा रकम लिने दिन सकिएका छन् । सोमवारको मन्त्रिपरिषद् बैठकले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेपछि उनीहरूले सुराकी परिचालनका नाममा रकम लिन नपाउने भएका हुन् । उक्त मापदण्डअन्तर्गत गृहमन्त्रीले दैनिक ५० हजार र गृहसचिवले दैनिक २० हजार रुपैयाँ लिन पाउँथे । उक्त रकम कहाँ, के काममा, कसरी खर्च भयो भनेर बिल, भरपाइ बुझाउनु पर्दैनथ्यो । त्यसरी लिएको रकम गृहमन्त्री र सचिवले आफैले राख्ने तथा केही अंश आसेपासेलाई बाँड्ने गरेको आशंका थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उक्त मापदण्ड खारेज भएको जानकारी दिएकी हुन् ।       सरकारले मीटरब्याजी समस्या सम्बन्धमा सिफारिश गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

सुराकी खर्च खारेज

गृहमन्त्री र गृह सचिवले तीन दशकअघिदेखि बुझ्दै आएको सूत्र/सुराकी परिचालनसम्बन्धी खर्चको प्रावधान सरकारले खारेज गरेको छ ।

सम्पादकीय: बेहिसाब बाँडिने सुराकी खर्चको उपयोगितामा प्रश्न

सरकारले गृहमन्त्री र गृहसचिवलाई उपलब्ध गराउँदै आएको सुराकी खर्चलाई लिएर लामो समयदेखि प्रश्नहरू उठ्दै आएका छन् । पहिलो त, ३२ वर्षदेखि बिल भर्पाईबेगरै अविच्छिन्न रूपमा यस्तो खर्च प्रदान गरिँदै आएको जुन परिपाटी छ, यसको कतै दुरुपयोग त भइरहेको छैन भनेर आम सन्देह छ ।

पूर्व प्रधानमन्त्री ओलीको सुराकी गरेका छैनौं : मन्त्री कार्की

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबीलाई सरकारले खण्डन गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टिकरण दिनुभएको हो । उहाँले एमाले अध्यक्ष ओलीको दाबी …

म्यानमार : सेना र प्रहरीले दु:ख दिन थालेपछि नागरिकद्वारा रातभर गस्ती

काठमाण्डाै - म्यानमारमा सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट पीडित हुन थालेपछि नागरिकहरूले रातभरि गस्ती गर्न थालेका छन् । स्थानीय व्यक्तिहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि राति गस्ती गर्न थालेको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरू...

म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा

एजेन्सी । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक ...

छाडबिन आयोग

सरकारले चाहेको भए चौबीस घण्टामा हत्यारा पत्ता लगाउन सक्थ्यो । प्रहरी छ । प्रहरीसँग तालिमप्राप्त कुकुर छन् । सेना छ । सेनासँग शक्तिशाली सुराकी छन् । गुप्तचर विभाग छ । विभागसँग हजारौं विशेष प्रहरी छन् ।

गोरेकै सूचनामा सुन समात्थ्यो प्रहरी !

२५ वैशाख, काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त हुन्, चुडामणि उप्रेती ‘गोरे’ । उनकै योजनामा पछिल्लो चार वर्षमा दजनाैं पटक सुन तस्करी भएको सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष छ । तर, प्रहरीले बेलाबेला बरामद गर्ने सुनको सुराकी उनै गोरे भएको पाइएको छ । सुन तस्करीको अभियोगमा पक्राउ परेका प्रहरीले …