सुराकी खर्च खारेज

गृहमन्त्री र गृह सचिवले तीन दशकअघिदेखि बुझ्दै आएको सूत्र/सुराकी परिचालनसम्बन्धी खर्चको प्रावधान सरकारले खारेज गरेको छ ।

सम्बन्धित सामग्री

मधेश सरकारको सुराकी खर्च खारेज

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले सुराकी खर्चबापत मासिक ठूलो रकम खर्च गरिरहेको थियो । सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेश प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको छ ।

गृहमन्त्रीले तजबिजमा गर्न पाउने सुराकी खर्च खारेज

काठमाडौं । गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहालीलगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो । मन्त्रिपरिषदले प्रस्ताव पारित […]