Use App
Read now
(current)
Download
कान्तिपुर
फाल्गुन २०८०
मधेश सरकारको सुराकी खर्च खारेज
मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले सुराकी खर्चबापत मासिक ठूलो रकम खर्च गरिरहेको थियो । सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेश प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको छ ।
पूर्ण विवरण