रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा अगाडि, गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...
गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ।
गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ।
गृहमन्त्री खाणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा...
गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।
भक्तपुरको बालकोटस्थित...
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेट गरेका छन्।
ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल...
गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम आएका छन् । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम आइपुगेका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए । उनले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली