बैंकबाट ऋण लिनुअघि जान्नुस्- पछिल्लाे व्याजदर, सेवा शुल्क

आधार दर सस्तो भए पनि प्रिमियमका कारण ऋणीलाई बैंकको ब्याज महँगो पर्न सक्छ। ऋणीसँग सहमति नलिइकन प्रिमियम दर बढाउन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन्।

सम्बन्धित सामग्री

जग्गा धितोमा ऋण लिँदा दोहोरो राजस्व लिँदै कञ्चनपुर मालपोत

दोहोरो राजस्व उठाउने व्यवस्था कानुनमा छैन । तर, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक रोशन घिमिरेले ‘आर्थिक ऐनले प्रस्ट नबोलेकाले पुनः सेवा शुल्क लिनुपर्छ’ भनेकै आधारमा कञ्चनपुर मालपोतले सेवाग्राहीबाट दोहोरो...

अब सहकारीले ऋण दिँदा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ । सूचनामा सबै सहकारी सङ्घसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर छ प्रतिशत कायम हुने गरी र बचत तथा ऋणको कारोबार गर्ने सबै सङ्घसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ । तोकिएको सन्दर्भ व्याजदर सहकारी सङ्घसंस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासङ्घ तथा केन्द्रीय विषयगत सङ्घबाट पालनाको अनुगमन गर्दा सहकारी कानूनबमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

ऋणीसँग १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधानलाई सहकारीले टेरेन

शिव अधिकारी आफ्नो भाइलाई पढ्न भारत पठाउन लागि सहकारीबाट ऋण लिन भन्दै नयाँ बजारमा रहेको जनसागर ऋण तथा बचत सहकारी संस्था पुगे । बाइक धितोमा ऋण लिन खोजेका उनलाई सहकारीले ऋणको ब्याजदर विभागले भनेजस्तै लिन खोजेपनि सेवा शुल्क भने चर्को असुल्न खोजे । साढे २ प्रतिशत सेवा शुल्क लाग्ने सहकारीले बताएपछि अधिकारी महँगो सेवा ...

संघीयताको भारी: बागमती प्रदेशले परियोजना धितोमा एक प्रतिशत सेवा शुल्क लिन थाल्यो

काठमाडौं। ठूला आयोजना आकर्षित गरेर आर्थिक रुपमा बलियो बनाउनुको साटो उल्टै बागमती प्रदेशले परियोजना धितोमा ऋण लिँदा एक प्रतिशत

सेवा शुल्कमा सहकारीमाथि कडाइ

सहकारी विभागले सहकारीले लिने सेवा शुल्कमा कडाइ गरेको छ । विभागले सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्नुका साथै कुनै प्रकारका शुल्कहरू उठाउन नपाइने व्यवस्था गरेको हो ।माघ १ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाहरूले ऋण प्रवाह गर्दा एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सीमा तोकेको हो । सहकारीहरूले ऋण लगानी […]

सहकारीमा १.५ प्रतिशत सेवा शुल्क सुझाव

सहकारी संस्थाले ऋण लगानी गर्दा १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गर्न राष्ट्रिय सहकारी महासंघले सुझाव दिएको छ । महासंघले सरोकारवालाहरूसँग छलफल गरी संघीय सहकारी विभागलाई लिखित रूपमा सुझाव बुझाएको हो ।संघिय विभागले भने ऋण लगानीको अधिकतम एक प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने गरी सेवा शुल्कमा सीमा तोक्ने तयारी अगाडि बढाएको छ । सेवा […]

सहकारीमा सेवा शुल्क तोक्ने विभागको तयारी

सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्नका लागि संघीय सहकारी विभागले तयारी अगाडि बढाएको छ । सहकारी संस्थाले ऋण लगानी गर्दा सेवा र नविकरण शुल्कका नाममा जथाभावी रकम असुल गर्न थालेपछि विभागले यसमा पनि सीमा तोक्न लागेको हो ।सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिष्ट्रारले तोक्न […]

सहकारीले ऋणमा लिने सेवा शुल्क तोकिदै

सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्क निर्धारण हुने भएको छ । सहकारी विभागले ऋणमा सीमा तोकेसँगै अब सेवा शुल्कमा कडाइ गर्न लागेको हो । हाल सहकारी संस्थाहरूले सेवा शुल्कका नाममा चर्को रकम उठाउन थालेका छन् । नेपाल सहकारी पत्रकार समाजले बुधबार गरेको भर्चुअल अन्तत्र्रिmयामा विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले चाँडै सेवा शुल्क पनि […]

सहकारीले ऋणमा लिने सेवा शुल्क हटाउने

सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क हटाउने भएको छ । सहकारीले ऋण लगानी गर्दा सदस्यबाट चर्को शुल्क लिने गरेको गुनासो आएपछि यसलाई हटाउन लागिएको विभागका रजिष्टार केशवप्रसाद रेग्मीले जानकारी दिए । “सहकारीले ऋण लगानी गर्दा धेरै शुल्क उठाउने गरेको गुनासो आएको छ,” रजिष्टार रेग्मीले भने, “यसलाई कसरी हटाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।”