सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्क निर्धारण हुने भएको छ । सहकारी विभागले ऋणमा सीमा तोकेसँगै अब सेवा शुल्कमा कडाइ गर्न लागेको हो । हाल सहकारी संस्थाहरूले सेवा शुल्कका नाममा चर्को रकम उठाउन थालेका छन् । नेपाल सहकारी पत्रकार समाजले बुधबार गरेको भर्चुअल अन्तत्र्रिmयामा विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले चाँडै सेवा शुल्क पनि […]