त्रिभुवन पुस्तकालय पुर्ननिर्माणका लागि मनकामना दर्शनले दियो १० लाख रुपैयाँ

काठमाडौं। मनकामना दर्शन प्रालिले त्रिभुवन पुस्तकालय पुर्ननिर्माणका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा गोरखाको

सम्बन्धित सामग्री

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ हजारभन्दा बढीको आवेदन रद्द

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा आइतवार आईपीओ बाँडफाँट भएको हो ।  गोलाप्रथाबाट भएको बाँडफाँटमा भाग्यमानी २ लाख २७ हजार ६६२ जना आवेदकहरूले १० कित्ताका दरले शेयर हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा साउन २८ देखि ३१ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख १६ हजार ५२९ जना आवेदकहरूले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए ।  कुल आवेदकहरूमध्ये १३ लाख ११ हजार ५१७ जनाको मात्र आवेदन रितपूर्वक भएको तथा  रितपूर्वक नभएका ५ हजार १२ जनाबाट प्राप्त ८२ हजार ७० कित्ता शेयर खरीद आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।  योग्य आवेदकहरूमध्ये १० लाख ८३ हजारभन्दा बढी आवेदकहरूको हात खाली भएको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नुअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली , आयोजना प्रभावित स्थानीय, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो ।  स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको हो । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ विक्री तथा बाँडफाँट गरिएको हो । यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।  आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।  अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ताभएको पूँजी भने ५२ करोड रूपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम भएको छ । कम्पनीमा हाल संस्थापक तर्फ ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।  आयोजना प्रभावित र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । कम्पनीले आईपीओबाट संकलित रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीको लागि प्रयोग गरिने जानकारी दिएको छ ।

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने अवसर

इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिनेछ । ईसेवाका अनुसार साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् । विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन  गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

आठ महिनादेखि केबलकार बन्द हुँदा व्यवसाय चौपट

गत वर्ष १० लाख भक्तजनले केबलकार भएर मनकामना मन्दिरसम्मको यात्रा गरेका थिए। केबलकारले मात्रै ५५ देखि ६० करोडको कारोवार गर्‍यो। बिगत ८ महिनायता मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकारमा भक्तजन छैनन्, न त एक रुपैयाँ आम्दानी नै छ।

वीरगन्जको पाइप उद्योगमा आगलागी

पर्सा : वीरगन्ज महानगरपालिका १३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ। आगलागीबाट उद्योगमा रहेको १० लाख बराबरको क्षति भएको छ।  तयारी अवस्थाको पाइप र गोदाममा राखेको सामान जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको  छ। दिउँसो सवा एक बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ।   वि...

https://www.onlinekhabar.com/2020/04/858814

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी भएको छ । तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब  १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब …

त्रिभुवन पुस्तकालयको पुनर्निमाणका लागि मनकामनाको दश लाख

काठमाडौं: गोरखा तीनधारेस्थित त्रिभुवन पुस्तकालयको जीर्ण भवन पुन: निर्माण भएको छ। मनकामना दर्शन प्रालिबाट प्राप्त १० लाख रुपैयाँले पुस्तकालयको जीर्ण भवन निर्माण भएको हो। विसं २००८ मा उद्यमी लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा स्थापना भएको पुस्तकालयको जीर्ण बनेपछि उनका छोराहरु राजुबाबु, रोशनबाबु र राजेशबाबु श्रेष्ठले पुस्तकालय पुनर्निमाणका लागि सहयोग गरेका