काठमाडौं: गोरखा तीनधारेस्थित त्रिभुवन पुस्तकालयको जीर्ण भवन पुन: निर्माण भएको छ।
मनकामना दर्शन प्रालिबाट प्राप्त १० लाख रुपैयाँले पुस्तकालयको जीर्ण भवन निर्माण भएको हो।
विसं २००८ मा उद्यमी लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा स्थापना भएको पुस्तकालयको जीर्ण बनेपछि उनका छोराहरु राजुबाबु, रोशनबाबु र राजेशबाबु श्रेष्ठले पुस्तकालय पुनर्निमाणका लागि सहयोग गरेका