मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

हेटौंडा- सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो । हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमे...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले टुंग्यायो प्रदेशको भागबण्डा

काठमाडौँ – सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ। दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ। बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने […]

जाजरकोटमा सत्ता गठबन्धनले टुंग्यायो उम्मेदवार, शक्तिसँग निरज भिड्ने

२३ असोज, सुर्खेत । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ । गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ । प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ । प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा […]

दाङमा सत्ता गठबन्धनले टुंग्यायो उम्मेदवार, शंकर पोखरेलसँग रेखा शर्मा भिड्ने

२३ असोज, दाङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ । गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका […]

पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

बुटवल : नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो। तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्। रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामपुरको उपप्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन…

गठबन्धनले भागबण्डा टुंग्यायो, सहमतिपत्रमा हस्ताक्षर तयारी

काठमाडौं : पाँच दलीय गठबन्धनमा ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति जुटेको छ। लामो रस्साकस्सीपछि ११ उपमहानगरको भागबण्डा टुंगिएको हो। मंगलबारको बैठकले १० उपमहानगरको भागबण्डा टुंगिएको भए पनि नेपालगञ्जमा कांग्रेस र जसपा दुवैले दाबी गरेपछि अड्किएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेसले लिने गरी सहमति भएको छ। सहमतिअनुसार ७ उपमहानगरपालिकाको नेतृत्व कांग्रेस, जीतपुर सिमरा र घोराही नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृ

गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा

काठमाडाै‌ँ- अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो।  पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रे...

गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा

काठमाडाै‌ँ- अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो।  पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रे...

वाम गठबन्धनले टुंग्यायो भागबण्डा, एमाले ७६ र माओवादीलाई ४६ सिट

काठमाडौं : वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन सिट संख्याको बाँडफाँड टुङ्गो लगाएको छ। गठबन्धनको मुख्य दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँड टुंग्याएका हुन्। खासगरी २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लाग...