पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

बुटवल : नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो। तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्। रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामपुरको उपप्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन…