वाम गठबन्धनले टुंग्यायो भागबण्डा, एमाले ७६ र माओवादीलाई ४६ सिट

काठमाडौं : वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन सिट संख्याको बाँडफाँड टुङ्गो लगाएको छ। गठबन्धनको मुख्य दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँड टुंग्याएका हुन्। खासगरी २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लाग...