सन् ४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०४५ सम्ममा नेपालले हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप‚ खडेरीलगायत जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताए। उनले नेपाललगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको बताए। उनले एक सय बिलियन