प्रधानमन्त्री देउवाले भने : जति महँगो भएपनि किनेर जनतालाई खोप उपलब्ध गराउँछौं (भिडिओसहित)

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले खोप ल्याउनको लागि सरकारसामू चूनौति भएपनि त्यसलाई पार गर्ने बताए । आज (शुक्रबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी ऋण वा सापटी लिएर जहाँ–जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउँछौं । जति महंगो भए पनि […]

सम्बन्धित सामग्री

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।...

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरसविरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन्। सोमबारदेखि देशभर जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु हुँदैछ। काठमाडौं उपत्यकाभित्रका केन्द्रहरुको प्रधानमन्त्री देउवाले भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री देउवाले नागरिकको खोप लगाउन पाउने अधिकारलाई सुनिश्चित गर्दै खोपलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन्।

प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो […] The post प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो […]

प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरूको निरीक्षण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार खोप केन्द्रहरूको स्थलगत निरीक्षण गर्ने भएका छन् । सोमबारबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानको प्रधानमन्त्री देउवाले निरीक्षण गर्ने भएका हुन्

प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार […]

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सबै नागरिकलाई खोप लगाई सक्ने बताएका छन्। वीर अस्पतालको नव निर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने बताएका हुन्।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘खोप आउने क्रम जारी छ, भोलि पनि खोप आउँदै छ, त्यसपछि लगाातार खोप आउने छ। पहिले खोप नपाएर तड्पिरहेको अवस्था थियो। तर अहिले त्यस्तो छैन्। खोप निरन्तर आउने छ। यो वर्षको अन्त्य सम्म सबै नागरिकल

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्दको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।

सबै नेपालीलाई  तीन महिनाभित्र  खोप : प्रधानमन्त्री

तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न असम्भव : स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री केपी ओलीले सरकारले सबै नेपालीलाई कोभिड– १९ विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने बताएका छन् । बालुवाटारबाटै खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले...