समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमसीसी’bout गोप्य राखिएका थैलाका मुखहरू एकपछि अर्कोगरी खुल्दै जान थालेपछि नेताहरूले जनतासँग गर्नुपर्ने कुरा बाहिरकासँग र बाहिरका सँग गरिनुपर्ने कूटनीतिक कुरा जनतासँग गरिरहेको खुलेको […]
The post जनतालाई नढाँट appeared first on राजधानी राष्ट्रिय दैनिक.