लामालाई एआईजी बढुवाका लागि सिफारिस

प्रहरी नायब महानिरीक्षक(डिआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४)अनुसार आज बसेको बढुवा सिफारिस...

सम्बन्धित सामग्री

चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ। नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को […]

नेपाल प्रहरीले पहिलो पटक प्राविधिकभन्दा बाहिर पाउँदै महिला एआईजी

काठमाडौं : सोमवार गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ जसमा एक जना महिला प्रहरीको नाम समेत छ। डीआईजीमा सिफारिस भएकै उनी प्राविधिकतर्फ बाहेक पहिलो महिला प्रहरी हुन्।  यस निर्णयमा कुनै उजुरबाजुर नभएको खण्डमा सात दिनपछि मन्त्रिपरिषद्को बैठकले सिफारिस भएकाहरुलाई…

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं :  नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेमा  अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

सशस्त्रकाे एआईजीमा बढुवाका लागि पाैडेल सिफारिस

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डिआइजीले योग्यताका प्रमाणपत्र पेस गरेका थिए । जसमध्ये वरियताको पहिलो नम्बरमा रहेका अर्याललाई सिफारिस […]

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार गृहमन्त्रालयमा बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको […]

शक्तिका आडमा कोटा भाग लगाएर एआईजी बढुवा

गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थि

कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव […] The post कोटामा एआईजी, हेडक्वार्टर असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजीमा भागबन्डा: आईजीको दौडमा अब चार एआईजी

काठमाडौं, चैत २ । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् । मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, […]

एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस समितिको बैठक बसिरहेको छ । गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितिको बैठक बसिरहेको समितिले आजै टुङ्गो लगाउने गृह स्रोतले प्रशासनलाई जानकारी दिए । फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको […]