काठमाडौं : सोमवार गृह मन्त्रालयको बढुवा समितिले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ जसमा एक जना महिला प्रहरीको नाम समेत छ। डीआईजीमा सिफारिस भएकै उनी प्राविधिकतर्फ बाहेक पहिलो महिला प्रहरी हुन्।
यस निर्णयमा कुनै उजुरबाजुर नभएको खण्डमा सात दिनपछि मन्त्रिपरिषद्को बैठकले सिफारिस भएकाहरुलाई…