एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस समितिको बैठक बसिरहेको छ । गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितिको बैठक बसिरहेको समितिले आजै टुङ्गो लगाउने गृह स्रोतले प्रशासनलाई जानकारी दिए । फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीत्रय रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरज प्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । सम्बन्धित समाचार : एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी यससँगै […]

एआईजी बढुवा सिफारिस समितिको बैठक जारी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्