एआईजीमा भागबन्डा: आईजीको दौडमा अब चार एआईजी

काठमाडौं, चैत २ । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् । मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तकुमार पन्त, […]

सम्बन्धित सामग्री

एआईजी आचार्य सवार गाडी दुर्घटना

नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ । बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए ।  बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।

एआईजी पोखरेलद्वारा राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले आज दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिनुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी)टेकप्रसाद राईले जानकारी दिनुभयो । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउ भनी दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरेपछि अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको हो […]

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ । मन्त्रिपरिषद्ले स्वीकृत […] The post एआईजी पोखरेलले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।...

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर एआईजी पूजा सिंहमार्फत पोखरेलले महानिरीक्षक धीरजप्रताप सिंहसमक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । महानिरीक्षक सिंहले पोखरेलको राजीनामा गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ । आफूभन्दा करिब डेढ […]

एआईजी पोखरेलको विदा अस्वीकृत

काठमाडौँ । आइजिपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ । सरकारले एआईजी धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरे लगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए । उनले लिएको विदा मङ्गलवार सकिएको छ । तर पोखरेलले बुधवार सहयोगीमार्फत पुनः १० दिन विदा माग […]

एआईजी थापा काममा फर्किए

काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै बिदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा काममा फर्किएका छन् । तेस्रो नम्बर वरीयताका एआईजी आइजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल बहादुर थापाले बिदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन बिदा निवर्तमान प्रहरी […]

सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बनाउन सिफारिस

४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो । एआईजी बढुवाका लागि अर्यालसँगै […]

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो । प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरेर गृह मन्त्रालय पठाएको थियो । प्रधान कार्यालयको सो प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा एआईजी थपसम्बन्धी फाइल ती दुई मन्त्रालयमा नै घुमेको घुम्यै थियो । स्रोतका अनुसार पछिल्लो समयमा अर्थ मन्त्रालयसमेत एआईजी थ...

नेपाल प्रहरीमा तीन एआईजी थप्‍ने तयारी

काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव…