वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको दबाबपछि पहुँचयुक्त संरचना बनाउन केयु तयार

काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय  (केयु) अब बन्ने सम्पुर्ण भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउन सहमत भएकाे छ । वैज्ञानिक समाजवादी विद्यार्थी संगठन काठमाण्डौ विश्वविद्यालय ब्युरोले पहुँचयुक्त एवं अपांगता समावेशी भौतिक तथा सञ्चार सेवा एवं पहुँचयुक्त शिक्षण सिकाइ क्रियाकलाप सुनिश्चित गर्नका लागि पेश गरेको ज्ञापनपत्रमा समेटिएका १० वटा माग सम्बोधनका लागि भएको सम्झौतामा केयु […]

सम्बन्धित सामग्री

मूल्यवृद्धिविरुद्ध वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ। उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका क्षेत्रमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका हुन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता उनीहरुले सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धसँगै अन्य क्षेत्रमा पनि महँगी बढ्दा जनतालाई अप्ठ्यारो परेको हुँदा मूल्यवृद्धि […]

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति

खोटाङ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् । भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् । ४० प्रतिशत महिलाको […]

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति

खोटाङ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म कामाडौंमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् । भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् । ४० प्रतिशत महिलाको […] The post वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैज्ञानिक समाजवादी पार्टीको ९९ सदस्यीय केन्द्रीय समिति चयन, महासचिवमा आहुति

२२ चैत, काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीले आहुतिको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । १७ देखि १९ चैतसम्म काठमाडौंमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलाले महासचिवमा आहुति र प्रवक्तामा जागृत रायमाझीलाई चयन गरेको हो । केन्द्रीय समितिमा ४० प्रतिशत महिला प्रतिनिधित्व रहेको उक्त पार्टीले जनाएको छ । भेलाले १५ सदस्यीय केन्द्रीय सचिवालय पनि […]

आहुतिलाई महासचिव चयन गर्दै सकियो वैज्ञानिक समाजवादी पार्टीको भेला

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ ।

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला सुरु

१७ चैत, काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन भएको हो । उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु उपस्थित भएर […]

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला भोलिदेखि

न्युज अफ नेपाल, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १२ बजे भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए । भेलामा ५० जिल्लाका ७० जना […]

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको तदर्थ समिति विस्तार

न्युज अफ नेपाल, खोटाङ । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले खोटाङमा तदर्थ समिति विस्तार गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको शनिबार दिक्तेलमा सम्पन्न भेलाले तदर्थ समिति बनाएको हो । भेलाले संयोग तामाङको नेतृत्वमा १५ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको जिल्ला कमिटी गठन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय […]

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन हुने

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन  हुने भएको छ । काठमाडौंमा सम्पन्न दोस्रो बैठकले आगामी २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।महाधिवेशनका लागि विश्वभक्त दुलाल आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।  सो पार्टीको दोश्रो पूर्ण बैठक पुस १७ र १८ गते राजधानीमा बसेको थियो ।