मूल्यवृद्धिविरुद्ध वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ। उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका क्षेत्रमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका कार्यकर्ताले मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेका हुन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता उनीहरुले सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धसँगै अन्य क्षेत्रमा पनि महँगी बढ्दा जनतालाई अप्ठ्यारो परेको हुँदा मूल्यवृद्धि […]

सम्बन्धित सामग्री

प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड र बाबुराम अहिले कम्युनिष्टको […]

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन भएका छन् । काठमाडौंमा शनिबार सकिएको प्रथम राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला सुरु

१७ चैत, काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन भएको हो । उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु उपस्थित भएर […]

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको तदर्थ समिति विस्तार

न्युज अफ नेपाल, खोटाङ । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले खोटाङमा तदर्थ समिति विस्तार गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको शनिबार दिक्तेलमा सम्पन्न भेलाले तदर्थ समिति बनाएको हो । भेलाले संयोग तामाङको नेतृत्वमा १५ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको जिल्ला कमिटी गठन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय […]

दार्चुला घटनाको तत्काल छानविन गर्न ४ कम्युनिष्ट पार्टीको माग

चार कम्युनिष्ट पार्टीले दार्चुला घटनाका दोषीलाई तत्काल कार्वाही गर्ने विश्वासिलो छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । शनिबार नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग उक्त माग गरेका हुन् ।उनीहरुले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भनेका

‘के केपी ओली, बिद्या भण्डारी कम्युनिष्ट आचारण पालना गर्छन् ?’

लेखक तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारीले वैज्ञानिक समाजवाद असाध्यै कठिन, असाध्यै नैतिक  र राम्रो विचारधारा भएपनि यसको लागू गर्न कठिन रहेको बताएकी छिन् । शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गरेको राजनीतिक समस्याको समाधान ः संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकारीले जति सजिलो ढंगले वैज्ञानिक समाजवादको बारेमा कुरा गर्न सकिन्छ त्यसरी लागू गर्न सकिन्छ भन्दै प्रश्न गरिन् । उनले प्लेटोले शासकहरु विद्धान हुनुपर्ने