वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला सुरु

१७ चैत, काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन भएको हो । उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु उपस्थित भएर […]