वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला भोलिदेखि

न्युज अफ नेपाल, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको प्रथम राष्ट्रिय भेला बिहीबारदेखि काठमाडौंमा हुने भएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १२ बजे भेलाको उद्घाटन हुने र चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए । भेलामा ५० जिल्लाका ७० जना […]