राष्ट्रपतिमा ट्रम्पलाई चुनौती दिइरहेका रामास्वामी

१२ भदौ, काठमाडौं । भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी अभियान अघि बढाइरहेका छन् । रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनका लागि उनले राष्ट्रपतिको उम्मेदवारका रुपमा आफूलाई उभ्याएका हुन् । प्रारम्भिक निर्वाचनबाट विजयी हुने उम्मेदवार नै रिपब्लिकनबाट राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्न पाउनेछ । आफ्नो उम्मेदवारीबारे रामास्वामी भन्छन्‌, ‘म […]

सम्बन्धित सामग्री

पौडेलले भने-ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ

काठमाडौँ । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले आफू सर्वसम्मत चयन हुने विश्वास ब्यक्त गरेका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो […]

प्रचण्डले 'धोका दिए एमाले चुनौती सामना गर्न तयार’ - BBC News नेपाली

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’को प्रस्ताव फ्याँकेर कांग्रेसलाई हौस्याएका प्रधानमन्त्री प्रचण्डको भूमिकालाई लिएर नेकपा एमालेका नेताहरू कति सतर्क छन्?

लुला र विश्वका लागि एमेजोन जोगाउनुको सकस

ब्राजिलमा अभूतपूर्व ढंगले राष्ट्रपतिमा निर्वाचित भएका लुइज इनासियो लुला दा सिल्भाले पदभार ग्रहण गरेसँगै उनको सबैभन्दा ठूलो चुनौती एमेजोनमा भइरहेको विध्वंस हुनेछ । एमेजोन रेन फरेस्ट (वर्षावन) रक्षालाई चुनावी मुद्दा बनाएका...

श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेसामु चुनौतीका पहाड

श्रीलंकाका नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । सर्वसाधारणबीच अलोकप्रिय विक्रमासिंघेलाई श्रीलंकाका सांसदहरूले बुधबार नयाँ राष्ट्रपतिमा चयन गरेका हुन् । उनीसामु आर्थिक रूपमा ध्वस्त श्रीलंकालाई सहज अवस्थामा फर्काउने र महिनौं लामो विरोध प्रदर्शनपछि बिग्रिएको देशको शासन सुव्यवस्था पुनःस्थापित गर्ने चुनौती छ ।

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि आफ्ना विश्वासपात्र क्रिस्टोफर गोलाई राष्ट्रपतिमा अगाडि बढाएर आफू उपराष्ट्रपति बन्ने गरी उम्मेदवारी घोषणा गर्न पुगेका छन् । त्यसलाई चुनौती दिदै पाकुईले राष्ट्रपतिमा […]

इरानका नयाँ राष्ट्रपतिले लिए सपथ

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौती बीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए । धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नज