प्रचण्डले 'धोका दिए एमाले चुनौती सामना गर्न तयार’ - BBC News नेपाली

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’को प्रस्ताव फ्याँकेर कांग्रेसलाई हौस्याएका प्रधानमन्त्री प्रचण्डको भूमिकालाई लिएर नेकपा एमालेका नेताहरू कति सतर्क छन्?