बर्दियामा निर्वाचनका लागि मतदाता संख्या सार्वजनिक

बर्दिया । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा मतदाता संख्या सार्वजनिक गरेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा बर्दिया जिल्ला भर कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेकाे जनाएकाे छ । जसमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख […]