राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिए । सातवटै प्रदेशमा स्थापित निर्वाचन

सम्बन्धित सामग्री

महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतद

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम

जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।  आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको ना

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

काठमाडौँ । कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन् । जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । […]

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन् ।जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरो

कास्कीमा थपिए ११ हजार मतदाता

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् ।  प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् । बाहिरी जिल्लाको […]

बर्दियामा निर्वाचनका लागि मतदाता संख्या सार्वजनिक

बर्दिया । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा मतदाता संख्या सार्वजनिक गरेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा बर्दिया जिल्ला भर कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेकाे जनाएकाे छ । जसमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख […]

बाँकेमा थपिए ८१ हजार मतदाता

बाँकेमा पाँच वर्षको अवधिमा ८१ हजारभन्दा बढी मतदाता थपिएका छन्। २०७४ को निर्वाचन ताका जिल्लामा दुई लाख ४८ हजार चार सय ३४ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि तीन लाख २९ हजार चार सय ७३ मतदाता पुगेका छन्।...

आगामी स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुल मतदाता मध्ये ८९...

बैतडीमा थपिए २५ हजार मतदाता

जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।  सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।  जिल्लाको दोग