काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा आज यहाँ भएको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाता शिक्षालाई घरदैलोसम्म पु¥याउन वडास्तरमा मासिका नियुक्त गरेको जानकारी दिए। ‘यसको उद्देश्य भनेको खसेको मत सबै सदर हुनुपर्छ भन्ने मान्यता […]