कारबाही गर्ने कानुन अभावमा दूरसञ्चार प्राधिकरण निरीह – युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल सरकारलाई असार मसान्तभित्र बुझाइसक्नुपर्ने २० करोड ४१ लाख रुपैयाँभन्दा बढी रोयल्टी रकम हालसम्म बुझाएको छैन । तर,...पूरा पढ्नुहोस् »
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी संकलनको दर दोब्बर बनाएको छ । ढुंगा, गिट्टी, बालुवा, रोडा, स्लेट र ग्राभेलक उत्खनन्बाट प्राप्त हुने रोयल्टी संकलनको दर दोब्बर बनाएको हो । प्रदेश सरकारले तराइँमा सो नदीजन्य पदार्थ संकलन गर्दा प्रतिघनफिट ६ रुपैयाँका दरले रोयल्टी निर्धारण गरेको छ । यसअघि प्रतिघनफिट तीन रुपैयाँका दरले रोयल्टी […]
काठमाडौं । रोयल्टी संकलन समाजले आमसञ्चार तथा सार्वजनिक थलोमा गीत बजाएबापत रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार थाल्ने भएको छ । समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले केही निकायले रोयल्टी नतिर्न आनकानी गरेकाले स्रष्टाको हक खोज्दै आफूहरु अदालत जान लागेको बताए । केही रेडियोसम्बद्ध संस्था र केही निकायले रोयल्टीको पारदर्शिताको प्रश्न उठाउँदै सञ्चार तथा सूचना प्रविधि […]
काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी […]
छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिताको सहभागी मुख्य स्रष्टाहरूले रोयल्टी पाउने भएका छन् । प्रतिस्पर्धीहरूले गीत गाउँदा प्रयोग भएको भाकाको मूल स्रष्टाहरूले रोयल्टी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा...
६ चैत, काठमाडौं । अबदेखि फेसुबक र इन्स्टाग्राममा बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज र फेसबुकको माउ कम्पनी मेटाबीच मार्च १६ मा ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् । मेटाका […]
विगत तीन वर्षमा वन तथा विद्युतमार्फत उठ्ने रोयल्टी घटेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा बुझाएको तथ्यांकअनुसार स्थानीय तहलाई बुझाइने २५ प्रतिशत रोयल्टीमा वन तथा विद्युतको घट्दो र खानी-खनिज तथा पर्वतारोहणको बढ्दो देखिएको छ ।विभिन्न क्षेत्रबाट उठ्ने प्राकृतिक स्रोतको रोयल्टीमा २५-२५ प्रतिशत रोयल्टी स्थानीय र प्रदेश तथा ५० प्रतिशत रोयल्टी केन्द्रीय सरकारलाई […]
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ।मंगलवारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड रूपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। उनले भने‚ ‘रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन्।’मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अ
१७ भदौ, काठमाडौं । सरकारले रोयल्टी व्यवस्थापन बोर्ड गठनको प्रस्ताव गरेको छ । प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी सम्बन्धी कार्य एकै ठाउँबाट गर्ने गरी बोर्ड गठनको प्रस्ताव गरेको हो । १९ जेठ २०७७ मा राष्ट्रियसभामा दर्ता भएको प्रतिलिपि अधिकार संशोधन विधेयक विषयगत समिति (विधायन व्यवस्थापन) […]