‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा प्रतियोगीले गीत गाउँदा प्रयोग भएको भाकाको रोयल्टी मूल स्रष्टालाई दिइने भएको छ । प्रतियोगितामा सहभागी समूहले प्रयोग गर्ने भाकाको रोयल्टी ‘संगीत रोयल्टी संकलन समाज’ मार्फत मूल स्रष्टालाई वितरण गरिने आयोजकले जनाएको छ ।
२ चैत, काठमाडौं । नेपालमा रोयल्टी भन्नेबित्तिकै संगीत क्षेत्रमा लागेका कलाकारले पाउने रकम भन्ने बुझिन्छ । लामो समय संगीत र फिल्म क्षेत्रबाट मात्र रोयल्टी दिइने चलनले आम मानिसमा यो धारणा बसेको छ ।
तर अहिले पुस्तक, …