६ चैत, काठमाडौं । अबदेखि फेसुबक र इन्स्टाग्राममा बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज र फेसबुकको माउ कम्पनी मेटाबीच मार्च १६ मा ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् । मेटाका […]