रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार खोज्दै रोयल्टी संकलन समाज

काठमाडौं । रोयल्टी संकलन समाजले आमसञ्चार तथा सार्वजनिक थलोमा गीत बजाएबापत रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार थाल्ने भएको छ । समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले केही निकायले रोयल्टी नतिर्न आनकानी गरेकाले स्रष्टाको हक खोज्दै आफूहरु अदालत जान लागेको बताए । केही रेडियोसम्बद्ध संस्था र केही निकायले रोयल्टीको पारदर्शिताको प्रश्न उठाउँदै सञ्चार तथा सूचना प्रविधि […]