कोरोना बिमामा ठगिए नागरिक : एक लाख १२ हजार बिमितको १० अर्ब ५२ करोड भुक्तानी बाँकी

कोरोना बिमामा सर्वसाधारण राज्यबाटै ठगिएका छन् । सरकारले अनुदान रकम निकासा नगरेको भन्दै निर्जीवन बिमा

सम्बन्धित सामग्री

८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ

१६ मंसिर, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार धर्मेद्र नागरको […]

मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने

मनुसनबाट यो वर्ष १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औं बैठकमार्फत यो वर्षको मनसुनमा साढे १२ लाख मानिस प्रभावित हुने आँकलन गरिएको हो । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० पनि स्वीकृत […]

यसपालि बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान

यसपालिकाको बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने आकलन सरकारले गरेको छ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको १८औँ...

५ लाख बढी नागरिक मताधिकारबाट वञ्चित

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा करिब ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताविहीन भएका हुन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि […]

नागरिकता विधेयकका कारण झण्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन्।  राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताविहीन भएका हुन्।तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको छ। जसमा महिला ८८ लाख ४७ हजार ५ सय ७९ जना, पुरूष ९१ लाख ४० हजार ८ सय ६

वीरगन्जबाट साढे ४१ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ । पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चेकजाँचका क्रममा २५ वर्षीय भारतीय नागरिक राजेशकुमारलाई नगदसहित पक्राउ गरेको हो । रक्सौलबाट वीरगन्जतर्फ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेका राजेशलाई रजत जयन्ती चोक नजिकै नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गरेको थियो ।

झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो । युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ&nbs...

नागरिक लगानीकोषको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा

काठमाडौं, १९ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १४ सय ६३ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर पुनः लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

१४ लाख ज्येष्ठ नागरिक दोस्रो डोज खोपको प्रतीक्षामा छन्

काठमाडौं : हालसम्म कोभिडविरुद्ध पहिलो डोज खोप लगाउने संख्या २५ लाख ५६ हजार एक सय २९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार कोभिसिल्ड १८ लाख २८ हजार चार सय ८४ र भेराेसेल खोप ७ लाख २७ हजार ६ सय ३९ जनाले लगाएका छन्।७ लाख ३९ हजार ६ सय ७० जनाले भने दुवै डोजको मात्रा लगाएका जानकारी दिए। ‘६५ वर्षमाथिका करिब १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको प्रतीक्षामा छन्,’ उनले भने, ‘हामीले विभिन्न देशबाट खोप ल्याउने पहल

नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकको ५ लाख रकम सहयोग

काठमाडौं । नागरिक केयर सेन्टर विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले ५ लाख सहयोग रकम उपलब्ध गराएको छ ।कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । उक्त रकमको चेक बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।