मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने

मनुसनबाट यो वर्ष १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औं बैठकमार्फत यो वर्षको मनसुनमा साढे १२ लाख मानिस प्रभावित हुने आँकलन गरिएको हो । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० पनि स्वीकृत […]