प्रणय दिवसका लागि डेढ करोडको गुलाफ आयात गरिँदै, मूल्य बढ्ने

११ माघ, काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य …

सम्बन्धित सामग्री

भारतले प्रतिबन्ध हटाएपछि डेढ महिनामा ४ अर्बको धान आयात

धानको निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध खुला गरेसँगै वीरगन्ज भन्सार नाकाबाट डेढ महिनाको अवधिमा करिब ४ अर्बको धान आयात भएको छ । भारत सरकारले कार्तिक १५ गतेदेखि नेपालको लागि धानको निर्यात खुला गरेको हो ।धानको आयातमा आएको सहजतासँगै कात्तिक १५ गतेदेखि मंसिर मसान्तसम्म ३ अर्ब ९८ करोड ६६ लाख ४३ हजार रुपिया बराबरको ९९ हजार ९ सय ४८ मेट्रिक टन धान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ६ लाख मेट्रिक टन धानमा कर नलाग्ने गरी कोटा नै तोकेर भारतले नेपालका लागि निर्यात खुला गरेपछि &nbs

एक वर्षमा डेढ अर्बको केरा र सवा एक अर्बको सुन्तला आयात

वीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ। भन्सार विभागको तथ्याँकका अनुसार नेपालमा एक वर्षमै डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा एक अर्ब ६३ करोड ७१ लाख ३३ हजार बराबरको कुल […]

असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको आयात

काठमाण्डाै - सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ । भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो । सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।   भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक ...

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा […]

९ महिनामा डाइपरको व्यापार– डेढ अर्बको आयात, ४ करोडको निर्यात

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट डेढ अर्ब रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू वर्षको साउनदेखि चैतसम्मको अवधिको तथ्याङ्कअनुसार १ अर्ब ५३ करोड रुपैयाँको डाइपर आयात भएको हो ।भन्सार विभागले यस अवधिमा १० करोड ६७ लाखवटा डाइपर आयात भएको जानकारी दिएको छ । यसबापत आयातकर्ताले सरकारलाई ४५ करोड ८ लाख रुपैयाँ बराबर भन्सार राजश्व बुझाएका छन् ।नेपालमा विश्वका १५ वटा मुलुकबाट डाइपर आउने गरेको छ । जसमध्ये भारतबाट मात्रै १ अर्ब ४५ करोड रुपैयाँको डाइपर भित्रिएको छ । यस्तै, चीनबाट

परनिर्भरताको हद–तिहारमा डेढ अर्बको भाइमसला आयात, बदाम अमेरिका र भारतबाट

पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यस वर्षको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाइमसला आयात भएको छ ।  भन्सार विभागका अनुसार यो वर्ष विगतका वर्षभन्दा आयात तिहारमा बढेको हो । विभागको तथ्यांकअनुसार तिहारमा १ अर्ब ४७ करोड रुपैयाँको भाइमसला आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।  राजधानी दैनिक लेख्छ–ओखर, बदाम, काजु, किसमिस, पेस्तालगायत ड्राइफुडजन्य भाइमसलाको आयात वृद्धि भएको छ । धेरैजसो काजु भियतनाम र बदाम अमेरिका र भारतदेखि आयात भएको समाचारमा उल्लेख छ ।

तिहारमा झन्डै डेढ अर्बको भाइ मसला आयात

काठमाडौं । पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यसपालिको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाइमसला आयात भएको छ । हिन्दू धर्मावलम्बी नेपालीको दसैंपछिको दोस्रो ठूलो महान् चाड तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाइलाई दिने भाइ मसलाको आयात यसपालि ह्वात्तै बढेको भन्सार विभागले जनाएको छ । काजु भियतनामबाट, बदाम अमेरिका र भारतबाट विभागको तथ्यांकअनुसार यस वर्षको तिहारमा […] The post तिहारमा झन्डै डेढ अर्बको भाइ मसला आयात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तिहारमा डेढ करोडको सयपत्री माला आयात

यो वर्ष तिहारमा डेढ करोड रुपैयाँबराबरको साढे दुई लाख सयपत्रीको माला आयात हुने भएको छ । तिहारमा सयपत्री मालाको खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि २ लाख ५० हजार माला आयात हुने भएको हो ।फ्लोरिकल्चर एसोसिएन नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले तिहारमा १८ लाख ५० हजार माला खपत हुने जानकारी दिए । गत […]

डेढ अर्बको तयारी कपडा आयात गरिँदै

काठमाडौं, भदौ २५ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लत्ताकपडा व्यापारीहरूले करीब डेढ अर्ब मूल्य बराबरको तयारी कपडा आयात गर्न लागेका छन् । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापारीहरूले एकैपटक ठूलो परिमाणमा लत्ताकपडाको आयात गर्न लागेका हुन् । नेपालमा विशेषगरी भारत, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, इन्डोनेशियालगायत मुलुकबाट तयारी कपडाको आयात […]

साउन महिनामा डेढ खर्ब बढीको आयात, व्यापार घाटा एक खर्ब २९ अर्ब

चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनामै नेपालले डेढ खर्ब बढीको आयात गरेको छ।