तिहारमा डेढ करोडको सयपत्री माला आयात

यो वर्ष तिहारमा डेढ करोड रुपैयाँबराबरको साढे दुई लाख सयपत्रीको माला आयात हुने भएको छ । तिहारमा सयपत्री मालाको खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि २ लाख ५० हजार माला आयात हुने भएको हो ।फ्लोरिकल्चर एसोसिएन नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले तिहारमा १८ लाख ५० हजार माला खपत हुने जानकारी दिए । गत […]