काठमाडौं, भदौ २५ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै लत्ताकपडा व्यापारीहरूले करीब डेढ अर्ब मूल्य बराबरको तयारी कपडा आयात गर्न लागेका छन् । नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापारीहरूले एकैपटक ठूलो परिमाणमा लत्ताकपडाको आयात गर्न लागेका हुन् । नेपालमा विशेषगरी भारत, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, इन्डोनेशियालगायत मुलुकबाट तयारी कपडाको आयात […]