काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ । मन्त्रिपरिषद् बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन […]
३० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ । मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था […]
‘अस्ट्रेलियाले हामीलाई आश्रय दियो। म, मेरो परिवार र साथीभाइलाई नयाँ जीवन दियो। त्यसैले नयाँ जीवन दिएको अस्ट्रेलियालाई धन्यवाद दिने योभन्दा सुनौलो अवसर अरू हुन सक्दैन।’...
५ जेठ, काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकैचोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण […]
काठमाडौँ– सरकारले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध दलहरू, प्रमुख प्रतिपक्ष दल, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सांसद्लगायतलाई धन्यवाद दिएको हो । मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति रहेको […]
सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठकले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सघाउनेहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले महाधिवेशनका क्रममा सबै तह र तप्काबाट सघाउने सबैलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर पारित […]
काठमाडौं : बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ। आइतवार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो। प्रतिस्थापन विधेयकमार्फत उक्त व्यवस्था गरिएको हो।भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्वबोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए। उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन
काठमाडौं, भदौ ३१ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । बजेटमा दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ […]
मौलिक जरोकिलो पार्टीको विशिष्टीकृत संघ अखिल नेपाली युवा संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपाली क्रिकेट क्षेत्रमा पुर्याउनुभएको योगदानको लागि हार्दिक धन्यवाद ज्ञापन एवं अभिनन्दन गरेको छ ।
अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेपछि पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट क्षेत्रलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत क्रिकेटको उदाउँदो शक्ति बनाउन खड्काले ठुलो योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
अत्यन्त सिमित स्रोत साधनका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्साहजनक खेल प्रदर्शन गर्दै यो स्तर...
मन पनि २-३ खाले भइदियो एकैचोटि। एक मनले अघिसम्म गाली गरेको ड्राइभरलाई नरोकेकोमा धन्यवाद दियो। अर्को मन, यो निर्जन सडकमा कसैको सहयोगको प्रस्तावले प्रफुल्ल भयो। फेरि अर्को मन, पसिनाले निथ्रुक्क भिजेको अनुहार र कपडामा आफूसँग लेडिज साइकल, त्यो पनि पिन्क कलरको। उनी स्कुटिवाली, बोल्न नै अप्ठ्यारो लाग्यो।