साइकलवाला र स्कुटरवाली

मन पनि २-३ खाले भइदियो एकैचोटि। एक मनले अघिसम्म गाली गरेको ड्राइभरलाई नरोकेकोमा धन्यवाद दियो। अर्को मन, यो निर्जन सडकमा कसैको सहयोगको प्रस्तावले प्रफुल्ल भयो। फेरि अर्को मन, पसिनाले निथ्रुक्क भिजेको अनुहार र कपडामा आफूसँग लेडिज साइकल, त्यो पनि पिन्क कलरको। उनी स्कुटिवाली, बोल्न नै अप्ठ्यारो लाग्यो।

सम्बन्धित सामग्री

राइड सर्भिसकी स्कुटरवाली

समयको व्यस्तताले अचेल सार्वजनिक सवारी साधनभन्दा व्यक्तिगत साधन नै उपयुक्त लाग्छ । घरमै बसी–बसी साधन टुप्लुक्क आउने अनि भनेकै ठाउँमा ठ्याक्क पुर्‍याइदिने, कति सजिलो ! सधैंजसो कामबाट निस्कँदा इन-ड्राइभरबाट बाइक बोलाएँ । सधैं भन्दा आज परिस्थिति अलि फरक थियो, किनकि मेरो चालक महिला थिइन् । महिला चालक हुनु केवल संयोग मात्र थियो । सधैं बाटोमा […]

संकेत पछ्याउँदै काठमाडौंका स्कुटरवाली

प्याडिलक्स गल्स अन ह्विल्सले शनिबार हरेक महिलाको आत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरू खेलायो।...