जसपाबाट मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। यही पुस १८...

सम्बन्धित सामग्री

रास्वापाले तोक्यो सहमहामन्त्रीहरुको जिम्मेवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्रीहरुको जिम्मेवारी तोकेको छ । सोमबार रास्वपाले सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यको जिम्मेवारी तोकेको हो । जसअनुसार सहमहामन्त्रीहरुले पार्टीको संगठनलाई क्रियाशील बनाउन विभिन्न जिम्मेवारी पाएका छन् । गतसाता जलेश्वरमा तीन दिनसम्म बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेका थियो […]

नेविसंघ बर्दियाकाे सभापतिमा हमाल चयन

काठमाडाैं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बर्दियाकाे सभापतिमा नगेन्द्र हमाल चयन हुनुभएकाे छ । आज गुलरियामा भएको नेविसंघ बर्दियाकाे निर्वाचन भेलाबाट सभापतिमा हमाल चयन हुनुभएकाे हाे । जिल्ला भेलाले उहाँलाई नेविसंघ बर्दियाकाे सभापतिमा चयन गरेकाे हाे । सभापतिमा चयन भएपछि उहाँले भन्नुभयाे,’सभापतिकाे जिम्मेवारी पाउँदा एक किसिमकाे उत्साह आएकाे छ, साथै जिम्मेवारीकाे […]

जसपाको प्रवक्तामा मनीष सुमन चयन

वीरगंजः जनता समाजवादी पार्टी, (जसपा) नेपालको प्रवक्तामा मनीष सुमन चयन भएका छन्। जसपा नेपालको अन्तरिम विधान २०७७ अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो।

कांग्रेस प्रवक्ताको जिम्मेवारी महतलाई

नेपाली कांग्रेसले नयाँ प्रवक्ता चयन गरेको छ । कांग्रेसले नेता प्रकाशसरण महतलाई प्रवक्ता जिम्मेवारी दिएको हो । यसअघि विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । उनी महामन्त्रीमा निर्वाचित भएपछि कांग्रेसले...

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । सोमबार बिहान

एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

लमजुङ– नेकपा एमाले लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो । एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले […]

अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने...

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो । ‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हुनेसम्मका सबैबारे छलफल गरियो ।

अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने प्रचण्डलाई

माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन...

वाईसीएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति चयन

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसील नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन […]