रास्वापाले तोक्यो सहमहामन्त्रीहरुको जिम्मेवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्रीहरुको जिम्मेवारी तोकेको छ । सोमबार रास्वपाले सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यको जिम्मेवारी तोकेको हो । जसअनुसार सहमहामन्त्रीहरुले पार्टीको संगठनलाई क्रियाशील बनाउन विभिन्न जिम्मेवारी पाएका छन् । गतसाता जलेश्वरमा तीन दिनसम्म बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीमा चयन गरेका थियो […]

सम्बन्धित सामग्री

जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ।  समितिको बैठकले संगठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार यादव, अनुगमन तथा मुल्यांकन...

न्यूनतम् साझा कार्यक्रमका लागि वार्ता गर्न जसपाले तोक्यो जिम्मेवारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ ।  हालै सम्पन्न पार्टीको राजनीतिक समितिले विभिन्न दल÷संगठनसँग एकता, सहकार्य

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोक्यो

काठमाडौँ,२० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा […]

एकीकृत समाजवादीको प्रवास कमिटीले तोक्यो जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा  प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षता तथा महासचिव डा बेदुराम भुसालको प्रमुख आतिथ्यमा बसेको भर्चुअल  बैठकले सचिवालय गठन तथा जिम्मेवारी तोकेको हो।बैठकले श्रीप्रसाद शाहको संयोजकत्वमा सचिवालय गठन गरेको छ। १६ सदस्यीय सचिवालयमा सुवास पोखरेल (जर्मनी),भीम कार्की (अमेरिका), राजकुमार बस्नेत (अस्ट्रेलिया), ध्रुव

निर्वाचन तयारीका लागि एकीकृत समाजवादीले तोक्यो केन्द्रीय नेताहरूको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।...

दल दर्ता, उम्मेदवार छनौट र घोषणा पत्र बनाउन एकीकृत समाजवादीले तोक्यो जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ। शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको […]

चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो । पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्...

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.